कारोबार


पहिलोपटक अर्थले गर्‍यो उपसचिवको मेरिटमा आधारित सरुवा र पदस्थापन, को कहाँ? (सूची)

पहिलोपटक अर्थले गर्‍यो उपसचिवको मेरिटमा आधारित सरुवा र पदस्थापन, को कहाँ? (सूची)

नेपालखबर
चैत १६, २०८२ सोमबार १७:७, काठमाडौँ

अर्थ मन्त्रालयले पहिलोपटक मन्त्रालयका उपसचिवहरूको मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ। 

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो सरुवा गरिएको मन्त्रीको सचिवालयले जनाएको छ। 

मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ।

यसरी सरुवा गर्दा मेरिटको अन्तिमतिर भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ। रोजेको र आकर्षक भनिएको ठाउँमा  पदस्थापन हुन यो विधिअनुसार अब अब्बल हुनुपर्छ।

को कहाँ पुगे?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad