संयुक्त अधिराज्य बेलायतले प्रधानमन्त्रीको कार्यभार सम्हालेका बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिएको हो।
‘नेपालसँग बेलायतको मित्रता एक आधुनिक साझेदारीमा रुपान्तरित हुनेछ, आर्थिक वृद्धि, युवा रोजगारी र जलवायुमैत्री आवश्यकताहरुमा केन्द्रित हुनेछ’, दूतावासले भनेको छ, ‘नयाँ सरकारले प्राथमिकता निर्धारण गर्दैगर्दा हामी यी कुरासँगै अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्नेछौँ।’
66
Shares

प्रतिक्रिया