ad ad

कारोबार


स्वास्थ्य सामग्री लिएर काठमाडौं आयो चिनियाँ एयरफोर्सको जहाज

स्वास्थ्य सामग्री लिएर काठमाडौं आयो चिनियाँ एयरफोर्सको जहाज

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ५:४१,

स्वास्थ्य सामग्री लिएर चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)ले नेपाललाई सहयोगस्वरुप दिएको औषधि र स्वास्थ्य सामग्री नेपाल आइपुगेको हो।

जहाजले कोरोना जाँच गर्ने किट, औषधि र व्यक्तिगत सुरक्षा उपकरणलगायतका सामग्री ल्याएको जनाइएको छ। जहजमा कति के सामग्र्री भन्ने अझै खुलाइएको छैन ।

सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर आएको छ भन्ने विमानस्थल प्रशासनलाई जानकारी दिइएको छैन।

उक्त जहाज आजै फर्किने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .