ad ad

कारोबार


चितवन प्रहरीलाई बोटलर्स नेपालले दियो साढे १५ लाखको पेयपदार्थ सहयोग

चितवन प्रहरीलाई बोटलर्स नेपालले दियो साढे १५ लाखको पेयपदार्थ सहयोग

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:४२,

बोटलर्स नेपालले चितवन प्रहरीलाई कुल साढे १५ लाखको पेयपदार्थ सहयोग गरेको छ।

कम्पनीले कोरोना भाइरसविरुद्धको अभियानमा हौसला दिन जिप्रका चितवन तथा मातहत प्रहरी इकाइलाई उक्त मूल्य बराबरको पेयपदार्थ सहयोग गरेको जिप्रका चितवनले जनाएको छ।

प्रहरीलाई कम्पनीले हालसम्म १ हजार ६ सय २२ केस पेयपदार्थ तथा १० हजार २ सय बोटल पिउने पानी सहयोग गरेको हो।

उक्त सहयोगका लागि कम्पनीलाई चितवन प्रहरीले धन्यवाद दिएको छ।

Image may contain: 3 people, people standing, shoes, stripes and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .