कारोबार


नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

नेपालखबर
पुस ९, २०८२ बुधबार १८:१६, काठमाडौँ

नागरिक लगानी कोषको पुस ३० गते ३१औँ वार्षिक साधारणसभा हुने भएको छ। 

उक्त सभा कोष भवन परिसरमा हुने भएको हो। 

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ। 

त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad