नबिल बैंकले सेयरधनीलाई साढे १२ प्रतिशत लाभांश दिने प्रस्तावबारे निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट नगद लाभांश दिने प्रस्ताव गरेको हो।
यसअनुसार सेयरधनीले आगामी साधारणसभाबाट पारित भएपछि प्रतिकित्ता १२.५० रुपैयाँका दरले लाभांश पाउने बैंकले जनाएको छ।
66
Shares

प्रतिक्रिया