युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १ हजार ८ सय ८४२ रुपैयाँ लाभांश बाँड्ने भएको छ।
कम्पनीको गत मंगलबार बसेको ३२औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को लाभांश पारित भएको हो।
यसअनुसार कम्पनीले १ अर्ब ६९ करोड ५९ लाख २९ हजार ४ सय रुपैयाँ सेयरधनीलाई वितरण गर्नेछ।
प्रतिक्रिया