सर्वोत्तम सिमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष केसीले राजीनामा दिएका छन्।
उनले कात्तिक १४ गते पदबाट राजीनामा दिएका हुन्।
उनको राजीनामा २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वीकृत गरेको कम्पनी सचिव कमल कुमार भारतीले जानकारी दिए।
प्रतिक्रिया