पृथ्वीराजमार्गको धादिङ खण्डमा सडक अवरोध खुलेको छ।
जवाङ खोलानजिकैको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।
पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध थियो। सडक विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरो पन्छाएसँगै अहिले सडक खुलेको जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो हटाइएपश्चात् मङ्गलबार सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
120
Shares

प्रतिक्रिया