कारोबार


थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८२ बुधबार १७:५८, काठमाडौँ

सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरु थप्ने निर्णय गरेको छ। 

९ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले घोषणा गरेका विभिन्न २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो। 

यसबारे राजपत्रमा सूचना प्रकाशित हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad