अर्थ मन्त्रालयले ६८ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ। बुधबार सूचना प्रकाशित गरी अर्थले उपसचिवहरूको सरुवाबारे जानकारी दिएको हो। हेरौँ उपसचिव को कहाँ? प्रकाशित: भदौ ४, २०८२ बुधबार १९:४२ 1.2k Shares
प्रतिक्रिया