कारोबार


पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार २१:४३, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। 

निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो। 

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ।

बढेको मूल्य शनिबारदेखि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad