कारोबार


सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन

सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन

नेपालखबर
असार २६, २०८२ बिहिबार १५:४४, काठमाडौँ

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरू आज पनि आन्दोलनमा उत्रिएका छन्।

बिहीबार काठमाडौँको माईतीघरमा व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन्। 

‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो’, ‘सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायतका नारासहित प्रदर्शन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad