सरकारले विद्युतीय रेल मार्गको विस्तृत अध्यनन गर्ने भएको छ।
बिहीबार संसद्मा पेस गरेको बजेटमा त्यस्तै पूर्वपश्चिम रेलमार्ग निर्माण गर्ने प्रयोजनका लागि रोक्का राखिएको काँकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा गरिने उल्लेख गरिएको छ।
आगामी आर्थिक वर्षमा काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने बताइएकाे छ।
त्यस्तै कारले सिमावर्ती दक्षिणी नाका न्यू जलपाइगुडी–काँकडभिट्टा–भैरहवा–नेपालगञ्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिने समेत बजेटमा उल्लेख गरिएको छ।
528
Shares

प्रतिक्रिया