ग्रीन हाइड्रोजन उद्योगका लागि सबै किसिमका उपकरणमा आयातमा छुट दिएको छ। ५ वर्षसम्म ग्रिन हाइड्रोजन उत्पादन गर्नकोलागि आयक कर छुट दिइने भएको हो। सरकारले नेपालमा ग्रिन हाइड्रोजनलाई प्रोत्साहन हुनेगरी नीति अघि बढाएको छ। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १७:१८ 21 Shares
प्रतिक्रिया