कारोबार


नेपाल पुनर्बीमा कम्पनीमा भण्डारीले पाए निमित्त सीईओको जिम्मेवारी

नेपाल पुनर्बीमा कम्पनीमा भण्डारीले पाए निमित्त सीईओको जिम्मेवारी

नेपालखबर
असार ४, २०८३ बिहिबार १२:६, काठमाडौँ

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई दिइएको छ। 

कम्पनीको ३ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ तोकेको हो।

उनले ३ गतेबाटै जिम्मेवारी सुरु गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad