कारोबार


स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब

स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:२०, काठमाडौँ

सरकारले स्वास्थ्य बामा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

बाँकी बिमा यसै आर्थिक वर्षमा फर फारकको व्यवस्था गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरसंरचना गरिनेछ। प्रभावकारी कार्यान्यवन र दायरा विस्तार गरिनेछ।’

यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने उनले बताए। 

‘निरोगी नेपाल, स्वस्थ नेपाली स्वच्छ आहार, योग ध्यान र सकरात्मक सोचसहितको शैली विकास गर्न निरोगी नेपाल अभियान सुरु गरिने’ अर्थमनत्री पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad