कारोबार


मल, बीउ र पुँजीका लागि ३ अर्ब ५० करोड विनियोजन, रासायनिक मल अनुदानमा २८ करोड

मल, बीउ र पुँजीका लागि ३ अर्ब ५० करोड विनियोजन, रासायनिक मल अनुदानमा २८ करोड

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:३३, काठमाडौँ

 सरकारले मल, बीउ र पुँजीका ३ अर्ब ५० करोड विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट भाषणमा सो रकम विनियोजन गरेको बताएका हुन्। 

त्यसैगरी ६ हजार हेक्टर सिँचाइ बढाउने, जोन र सुपर जोनको दायरा बढाइने भएको छ। 

२ वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशमा चैते धानका लागि ३३ करोड विनियोजन गरेको उनले बताए। यसबाहेक रासायनिक मल अनुदानमा २८ करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad