फर्स्ट माइक्रोफाइनान्स कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले प्रतिकित्ता २८० रुपैयाँका दरले संस्थापक सेयरधनी कृष्ण कुमार भट्टराईको सेयर बिक्रीमा राखेको हो।
कम्पनीले उक्त सेयर संस्थापक सेयरधनीले खरिद नगरेपछि सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि खरिद आह्वान गरेको छ।
इच्छुकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा आवेदन दिन आग्रह गरेको छ।
198
Shares

प्रतिक्रिया