नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमारमणि थपलियालाई सदस्य नियुक्त गरेको हो।
भट्ट प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव हुन् भने थपलिया नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष हुन्।
150
Shares

प्रतिक्रिया