कारोबार


यस वर्ष जीडीपीको २६ प्रतिशत हाराहारीमा रेमिट्यान्स भित्रिने प्रक्षेपण

यस वर्ष जीडीपीको २६ प्रतिशत हाराहारीमा रेमिट्यान्स भित्रिने प्रक्षेपण

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:४४, काठमाडौँ

चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २६ प्रतिशत हाराहारीमा विप्रेषण आप्रवाह हुने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनमा जीडीपीको २५.८९ प्रतिशतजति रेमिट्यान्स आउने प्रारम्भिक अनुमान गरेको हो।

यस्तै प्रतिवेदनमा गत आव २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान गरिको छ भने आव २०७९/८० मा २३.१२ प्रतिशत विप्रेषण प्राप्त भएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad