कारोबार


बिमा प्राधिकरणले रोक्यो गार्डियन माइक्रो लाइफको साधारणसभा

बिमा प्राधिकरणले रोक्यो गार्डियन माइक्रो लाइफको साधारणसभा

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १२:११, काठमाडौँ

नेपाल बिमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा रोकेको छ। 

इन्स्योरेन्सले वैशाख ५ गते (भोलि)का लागि साधारणसभा बोलाएको थियो। 

साधारणसभाको अन्तिम तयारीबीच प्राधिकरणको नियमन विभागले २ गते पत्र पठाउँदै तत्काल साधारणसभा नगर्न निर्देशन दिएको थियो। 

प्राधिकरणको निर्देशनपछि शुक्रबार गर्ने भनिएको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ।

प्राधिकरणले के कुरामा साधारणसभा रोक्यो भन्ने कुरा खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad