हिमालयन डिस्टिलरी लिमिटेडका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएका छन्।
उनले स्वास्थ्यको कारण देखाउँदै चैत १७ गते नै कम्पनीमा राजीनामा दिएका थिए।
उनको राजीनामा कम्पनीको सञ्चालक समितिको बैठकले सोही दिन स्वीकृत गरेको हो।
कम्पनीले अध्यक्षको कायममुकायम जिम्मा कसैलाई दिएको छैन। योसँगै १७ गते बसेको सञ्चालक समितिले रिक्त रहेको सञ्चालकमा पनि शिखर प्रसाईंलाई नियुक्त गरेको छ।
294
Shares

प्रतिक्रिया