आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ।
सोमबार राति बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएको हो।
यसमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
672
Shares

प्रतिक्रिया