कारोबार


१ लाख ८४ हजारले पाए गार्डियन माइक्रो लाइफको आईपीओ

१ लाख ८४ हजारले पाए गार्डियन माइक्रो लाइफको आईपीओ

नेपालखबर
माघ ६, २०८१ आइतबार १०:४९, काठमाडौँ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड गरिएको छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँड गर्दै १ लाख ८४ हजार ५ सय जना आवेदकमा आईपीओ वितरण गरेको हो। 

गोलप्रथाबाट बाँडफाँडबाट १ लाख ८४ हजार सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त पाएका हुन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेका मा २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad