कारोबार


सन् २०२५ सँगै क्लासिक टेकको१२ मा १२ बोनस

सन् २०२५ सँगै क्लासिक टेकको१२ मा १२ बोनस

नेपालखबर
पुस २८, २०८१ आइतबार २२:०, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ।

अब ग्राहकवर्ग हरुले ७५ एमबीपीएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो।  

कम्पनीका अनुसार इन्टरनेट टीभी जडानमा ग्राहकहरूको तिब्र माग लाइ मध्यनजर गर्दै १२ मा१२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबीपीएसमा इन्टरनेट आईपी टीभी प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५०मा टीभी च्यानलको पर्न आउने छ। साथै राउटर र सेटटप टप बक्स समेत निशुल्क पाउने कम्पनीले बताएको छ।

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनिको भनाइ छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad