कारोबार


नेपाल बैंकर्स संघमा निर्विरोध निर्वाचित भए अध्यक्षदेखि सदस्यसम्म (सूची)

नेपाल बैंकर्स संघमा निर्विरोध निर्वाचित भए अध्यक्षदेखि सदस्यसम्म (सूची)

नेपालखबर
पुस ३, २०८१ बुधबार १७:३३, काठमाडौँ

नेपाल बैंकर्स संघमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। 

अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्र रेग्मी र सदस्यहरु तिलकराज पाण्डे तथा रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका हुन्। 

आज भएको संघको साधारणसभामा नयाँ कार्यसमिति चयन भएको हो। 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दिए पनि शेरचन पछाडि हटेपछि कोइराला निर्विरोध भए। 

कोइराला संघका वर्तमान उपाध्यक्ष हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad