बलेफी हाइड्रोपावरले २७ गतेबाट हकप्रद सेयर निष्काशनमा ल्याउने भएको छ।
हाइड्रोपावरले १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशनमा ल्याउन लागेको हो।
कम्पनीले १ अर्ब ८२ करोड चुक्ता पुँजी को एक कित्ता सेयर बराबर एक कित्ता सेयरका दरले १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशनमा ल्याउन लागेको हो।
कम्पनीले हकप्रदमा मंसिर २७ देखि पुस १७ गतेसम्म आवेदन खुला गर्ने जनाएको छ।
18
Shares

प्रतिक्रिया