महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले कुल ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्कासनमा ल्याउने भएको हो।
यसका लागि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।
प्रतिक्रिया