सरकारले उखुको नयाँ मूल्य तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५६५ बाट बढाएर ५८५ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यस्तै, सरकारले अबदेखी भीआईपीको विदेश जाँदा फर्कंदाको लर्को घटाएको छ।
अति विशिष्ट व्यक्तिको भ्रमणका बेला त्रिभुवन विमानस्थलमा स्वागत र बिदाइ गर्न जाने लर्को कम गर्ने निर्णय गरेको हो ।
48
Shares

प्रतिक्रिया