गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।
इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको हो।
कम्पनीले बोर्डबाट मंसिर ७ गते सार्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको छ।
इन्स्योरेन्सले कुल पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।
432
Shares

प्रतिक्रिया