कारोबार


गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान

गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान

गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको जजिराको विमान


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार ९:४९, काठमाडौँ

रुपन्देहीकाे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार जजिरा एयवरेवजको विमान आइपुगेको छ।

यसअघि २०७९ जेठ २ मा जजिराले उक्त विमानस्थलबाट पहिलो उडान गरे पनि बीचमा विभिन्न कारण देखाउँदै स्थगन गरेको थियो। 

अहिले जजिराले यहाँबाट पुन: उडान थालेको हो।

अब जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका छ।

आज नै जजिरासहित तीन विमान कम्पनीले गौतमबुद्ध विमानस्थलबाट उडान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad