कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।
आज गोलभेँडा ठूलो (भारतीय) र गोलभेँडा सानो (लोकल) को मूल्य हिजो बिहीबारको भन्दा घटेको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म किनबेच भइरहेको छ। बिहीबार यसको मूल्य ९० देखि १०० थियो।
यसैगरी गोलभेँडा सानो (लोकल) को मूल्य आज प्रतिकेजी ३५ देखि ४५ रुपैयाँसम्म किनबेच भइरहेको छ। बिहीबार यसको मूल्य ५५ देखि ६५ थियो।
अरु तरकारी तथा फलफूलको मूल्य कस्तो छ त? हेर्नुहोस् तलको सूची-
2.6k
Shares

प्रतिक्रिया