कारोबार


लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो, अरू फलफूल र तरकारीको के भयो? (सूची)

लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो, अरू फलफूल र तरकारीको के भयो? (सूची)

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार ८:४२, काठमाडौँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ। 

जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही घटेको छ। आज यसको प्रतिकेजी मूल्य ५५ देखि ६५ रुपैयाँसम्म तोकिएको छ। बुधबार यसको मूल्य ६० देखि ७० रुपैयाँसम्म थियो। 

यस्तै आज ९० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ। बुधबार ८० देखि ९० रुपैयाँसम्म थियो।

यस्तै आज रातो आलु प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्म तोकिएको छ, हिजो यसको भाउ ७५ देखि ८० रुपैयाँ थियो। 

हेर्नुहोस् सबै तरकारी तथा फलफूलको मूल्य सूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad