कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ८० देखि ९० रुपैयाँ कायम भएको छ। हिजो मंगलबारको तुलनामा यसको भाउ बढेको हो।
यस्तै आज रातो आलु प्रतिकिलो ७५ देखि ८० रुपैयाँ छ। यसको भाउँचाहिँ मंगलबारको तुलनामा केही घटेको हो।
बाँकी फलफूल तथा तरकारीको भाउ तलको सूचीमा हेर्नुहोस्-





1.1k
Shares

प्रतिक्रिया