शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डे नियुक्त भएका छन्।
कम्पनीको गत बिहीबार बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल ४ वर्षको रहेको छ।
पाण्डेले बिमा क्षेत्रमा तीन दशक बिताइसकेका छन्। शिखर इन्स्योरेन्समा जोडिनुअघि उनी एभरेस्ट इन्स्योरेन्समा १० वर्ष जति महाप्रबन्धक रहेका थिए।
105
Shares

प्रतिक्रिया