नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोमा लगानी गर्ने भएको छ।
कम्पनीले खुदी हाइड्रो पावर लिमिटेडद्वारा प्रवद्धित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने भएको हो।
कम्पनील आयोजनाको १ सयरुपैयाँ अंकित १० लाख कित्ता सेयर किन्ने निणर्य गरेको छ।
कम्पनीको ८९ औँ सञ्चालक समितिको बैठकले उक्त सेयर किन्ने निणर्य गरेको प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले बताए।
27
Shares

प्रतिक्रिया