रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भोली बुक क्लोज गर्दैछ। यसर्थ आज सम्म कम्पनीको सेयरधनी बन्ने लगानीकर्तालेहरूले गत वर्षको नाफाबाट लाभांश पाउने छन्।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई १५-७८ प्रतिशत लाभांश दिने भएको छ।
जसमा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.७८ प्रतिशत नगद लाभांश दिँदैछ।
24
Shares

प्रतिक्रिया