ad ad

कारोबार


डिजेल, पेट्रोलको मूल्य घट्यो

डिजेल, पेट्रोलको मूल्य घट्यो

नेपालखबर
भदौ ३०, २०८१ आइतबार २१:४, काठमाडौँ

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो।

घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .