ad ad

कारोबार


आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:१७, काठमाडौँ

आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन्।

वरिष्ठ नायब प्रमुख कायकारी अधिकृत रहेका दुलाललाई लघुवित्तको १५५औँ सञ्चालक समितिको बैठकले ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।

यसअघि जया लोहनीले सीईओबाट राजीनामा दिएपछि दुलाललाई कामु सीईओ तोकिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .