ad ad

कारोबार


संसदीय समितिमा पुग्यो बैंकर र व्यवसायी छुट्याउने विधेयक

संसदीय समितिमा पुग्यो बैंकर र व्यवसायी छुट्याउने विधेयक

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १८:२५, काठमाडौँ

बैंकर र व्यवसायी छुट्याउने बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक संसदीय समितिमा पुगेको छ। 

चैत ५ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधिसभाबाट दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको हो । 

सोमबार अर्थ समितिमा पठाइएको हो। योसँगै समितिमा विधेयकले गरेका व्यवस्थासम्बन्धी दफाबार छलफल हुनेछ।

 यो विधेयक चैत ५ मा संसदमा दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .