कर्णाली प्रदेश सरकारले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि १ अर्ब ८६ करोड विनियोजना गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बजेट भाषण गर्दै कृषि मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरको बताए।
उनले अहिले बजेट पढेर सुनाइरहेका छन्।
प्रतिक्रिया