डिभाइन मेटल इन्जिनियरिङ इण्डष्ट्रिजले आफ्नो पहिलो शाखा विस्तार गरेको छ।
पोखराको फुलबारीबाट सेवा दिइरहेको इण्डष्ट्रिजले करिब ४० लाखको लगानीमा नयाँ शाखाको रुपमा आल्मुनियम यु.पी.भी.सी. स्टील सञ्चालनमा ल्याएको हो।
कम्पनीका सञ्चालक मीलन जि.सीले सुरुमा मेटल र आल्मुनियमको मात्र काम गरेपनि ग्राहकको आबश्यक्तालाई ध्यानमा राख्दै युपीभीसी र स्टीलको शाखा विस्तार गरेको बताए।
पोखरामा सबै सामान एकै ठाउँमा पाउन गाह्रो भएको भन्दै आफूहरुले यसलाई ध्यानमा राखेको बताए।
3
Shares

प्रतिक्रिया