ad ad

कारोबार


बजेटबारे चन्द्र ढकालको प्रतिक्रिया, कार्यान्वयन र स्रोत व्यवस्थापन मुख्य कुरा

बजेटबारे चन्द्र ढकालको प्रतिक्रिया, कार्यान्वयन र स्रोत व्यवस्थापन मुख्य कुरा

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १८:८, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट पढेर औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्। 

संसदमा बजेट भाषण सकिएलगत्तै सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका उनले नयाँ बजेटले केही नयाँ कार्यक्रम ल्याएको बताए। 

उनले भने, ‘हरेक बजेटमा नयाँ कार्यक्रम आउँछन्। त्यो हिसाबमा कतिपय नयाँ कार्यक्रम पनि आएका छन्। तर नयाँ आउनेभन्दा पनि त्यसलाई कार्यान्वयन गर्ने र स्रोतको व्यवस्थापन गर्ने मुख्य कुरा हुन्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .