ad ad

कारोबार


सरकारले छुट्यायो भत्तामा १ खर्ब १६ अर्ब बजेट

सरकारले छुट्यायो भत्तामा १ खर्ब १६ अर्ब बजेट

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १७:५३, काठमाडौँ

सरकारले  ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ।

गत वर्ष ६८ वर्षका उमेर समूहले पाउने व्यवस्थालाई निरन्तरता दिएको हो। 

सरकारले १ वर्षका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .