ad ad

कारोबार


सुरुङमार्ग र फ्लाई ओभर निर्माणका लागि ५ अर्ब ६३ करोड

सुरुङमार्ग र फ्लाई ओभर निर्माणका लागि ५ अर्ब ६३ करोड

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:४१, काठमाडौँ

सरकारले सुरुङमार्ग र फ्लाई ओभर निर्माणमा ५ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामील आर्थिक वर्षमा सिस्नेखोला नागढुंगा सुरुङमार्गमा यातायातको शुरुवात हुने भएको छ।

यस्तै, सरकारले सिद्धबाबा सुरुङमार्गको आगामी वर्षमा निर्माण सक्ने लक्ष्य राखेको छ।

ग्वार्को फ्लाई ओभर निर्माण सम्पन्न गरी यातायात सञ्चालन हुने छ। कोटेश्वरमा इन्टरसेक्सन निर्माणकार्य शुरु हुने भएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .