ad ad

कारोबार


परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड बजेट

परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड बजेट

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:४२, काठमाडौँ

परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .