नारायणगढ बुटवल सडक निर्माण आगामी आर्थिक वर्षमा सक्ने भएको छ। पूर्वपश्चिम राजमार्ग विस्तरको लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ।
काठमाडौं तराई द्रुतमार्ग महादेवटार सक्ने छ। २२ अर्ब ५४ करोड विनियोजन गरेको छ। मध्यपहाडी राजमार्गको लागि ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण गरिएको छ। ३ अर्ब ६८ करोड विनियोजन गरिएकोछ।
हुलाकी राजमार्गकोलागि ७५ किमी कालोपत्रे र १० वटा पुल निर्माण गर्न ३ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
मदनभण्डारी राजगर्माकालागि ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ। मुग्लिन पोखरा सडक आगामी वर्ष निर्माण सक्ने भएको छ।
999
Shares
प्रतिक्रिया