कारोबार


क्यारो टिभीले सञ्चालनमा ल्यायो सर्वाधिक आईपी टिभी

क्यारो टिभीले सञ्चालनमा ल्यायो सर्वाधिक आईपी टिभी

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:२१, काठमाडौँ

आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आईपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ।

जसमा २०० बढी लाइभ एचडी र एसडी च्यानल जसमा खेलकुद, समाचार, सूचनात्मकलगायत मनोरञ्जनात्मक च्यानल  समावेश गरिएको छ।

युट्युब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडिओ सामग्रीसँगैको सुविधा क्यारो टिभीमार्फ़त सञ्चालन गरिएको हो । 

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय  भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य सहरहरुमा आईपी टिभी सेवा सञ्चालन गरिसकेको कम्पनीले बताएको छ ।   

कम्पनीको सेवा  काठमाडौँ उपत्यकामा  सबै ठाउँमा, पूर्वमा बिर्तामोडसम्म, पश्चिममा नेपालगन्जसम्म, पोखरादेखि वीरगन्जलगायत नेपालको सबै मुख्य सहरहरुमा उपलब्ध छ। 

साथै क्यारो टिभीको सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ। आईपी टिभी जगतमा नै क्यारो टिभीले नौलो सुरुवात गरेको कम्पनीको दाबी छ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफरअन्तर्गत अब ग्राहकले  १ वर्षको आइपी टिभी अफरमा १२  महिना बोनस, जम्मा २४ महिना आईपी टिभीसँगै नि:शुल्क स्मार्ट सेट टप बक्स र नि:शुल्क फाइभजी डुअल ब्यान्ड राउटरको साथै  २०० एमबीपीएस हाइस्पिड इन्टरनेट पनि  पाउने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .