ad ad

कारोबार


नयाँ बजेटका लागि तपाईंसँग कस्ता सुझावहरू छन्? अर्थ मन्त्रालयमा पठाउनुस्

नयाँ बजेटका लागि तपाईंसँग कस्ता सुझावहरू छन्? अर्थ मन्त्रालयमा पठाउनुस्

नेपालखबर
चैत २०, २०८० मंगलबार १२:४७, काठमाडौँ

सरकारले नयाँ बजेटका लागि सार्वजनिक तहबाट सुझाव माग गरेको छ। 

अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिन भनेको हो। 

विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकले आगामी वैशाख मसान्तभित्र सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ। 

ती सुझाव मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याबमार्फत तथा इमेलबाट समेत पठाउन सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .